३ श्रावण २०८२, शुक्रबार
ताजा खबर

बेँसीसहर–चामे सडक अवरुद्ध

नागरिक पोष्ट

बुधबार, ४ असार २०८२

885 views

885 views

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक मंगलबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गएरातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?