नागरिक पोष्ट
मंगलवार, २८ जेष्ठ २०८२
1820 views
1820 views
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुनसक्ने बताइएको छ । आज बसेको यो नियमित मन्त्रिपरिषद् बैठक हो ।