४ असार २०८२, बुधबार
ताजा खबर

प्रभु बैंक र यार्शा होटलबीच छूट सम्झौता

नागरिक पोष्ट

सोमबार, २७ जेष्ठ २०८२

715 views

715 views

प्रभु बैंक र यार्शा होटलबीच छूट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र जिरी नगरस्थित यार्शा होटलबीच छुट सम्झौता भएको छ । बैंक र उक्त होटलबीच भएको सम्झौताअनुसार प्रभु बैंकमा कार्यरत कर्मचारी र खाता भएका ग्राहकलाई होटलको कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छूट पाउन सक्नेछन् ।


जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्घ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?