४ जेष्ठ २०८२, शनिबार
ताजा खबर

नयाँवर्षमा ब्ल्याक+डेकरको उपभोक्ता योजना घोषणा

नागरिक पोष्ट

बिहीबार, ४ बैशाख २०८२

1208 views

1208 views

नयाँवर्षमा ब्ल्याक+डेकरको उपभोक्ता योजना घोषणा

काठमाडौं  । ब्ल्याक+डेकरले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ ।

यस योजनाअन्तर्गत, ब्ल्याक+डेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकले पक्का उपहार प्राप्त गर्नेछन् । साथै, साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि हुनेछ। भाग लिनका लागि, क्यूआरकोड स्क्यान गरेर दर्ता गर्न सकिन्छ ।


कम्पनीका अनुसार यस साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याक+डेकरको लोकप्रिय फूड स्टीमर प्राप्त गर्नेछन्, जुन नेपाली बजारमा अत्यन्त रुचाइने उत्पादन हो ।

यस योजना सीजी इलेक्ट्रोनिक्सद्वारा प्रस्तुत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?