५ बैशाख २०८२, शुक्रबार
ताजा खबर

अनेरास्ववियु १४ औँ केन्द्रीय सचिवालय बैठक सम्पन्न

नागरिक पोष्ट

मंगलवार, २ बैशाख २०८२

375 views

375 views

अनेरास्ववियु १४ औँ केन्द्रीय सचिवालय बैठक सम्पन्न

काठमाडौं ।  नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को १४ औँ केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ ।

बैठकमा पाटीको आयोजनामा हुने युथ सेलिब्रेसन कार्यक्रम ,संगठनको महाधिवेशनको तयारी लागायतका महत्त्वपूर्ण निर्णयहरू भएको अनेरास्ववियु प्रवक्ता प्रकाश पौडेलले बताएका छन् । 
 
थप निर्णय सर्कुलर मार्फत आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?