ताजा खबर

श्रीलंकाका लागि पूर्णबहादुर नेपाली नयाँ नेपाली राजदूत

नागरिक पोष्ट

मंगलवार, २० फाल्गुन २०८१

5798 views

5798 views

श्रीलंकाका लागि पूर्णबहादुर नेपाली नयाँ नेपाली राजदूत

काठमाडौं, १९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त  गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरेका हन् ।

राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम पूर्णबहादुर नेपालीलाई श्रीलंकाका लागि राजदूत नियुक्त गरिएको जानकारी गराएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?