३ जेष्ठ २०८२, शुक्रबार
ताजा खबर

आफ्नो मृत्युको भ्रम फैलाएकी पुनम पाण्डेविरुद्ध प्रहरीमा उजुरी

नागरिक पोष्ट

आईतवार, २१ माघ २०८०

20418 views

20418 views

आफ्नो मृत्युको भ्रम फैलाएकी पुनम पाण्डेविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । आफ्नै इन्स्टाग्राम ह्याण्डलबाट आफ्नो मृत्युको भ्रम फैलाएकी पाण्डेले भोलिपल्ट शनिबार आफू जीवितै रहेको खबर पोस्ट गरिन् । 

पाठेघरको मुखको क्यान्सरविरुद्ध सचेतना फैलाउन आफूले प्र्यांक गरेको भन्दै शनिबार दिउँसो पुनमले भिडियो सन्देश जारी गरेकी थिइन् । यसलगत्तै बलिउड उनीप्रति आक्रोशित छ ।

अधिवक्ता काशिल खानले उनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको आजतकले जनाएको छ । भारतीय सिनेवर्कस् एसोसिएसनले पनि पाण्डेविरुद्ध एफआईआर चलाउन भन्दै मुम्बई प्रहरीमा उजुरी दिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?