४ जेष्ठ २०८२, शनिबार
ताजा खबर

धर्मेन्द्रले पोज दिए अमिर खानकी छोरीको रिसेप्शन पार्टीमा

नागरिक पोष्ट

सोमबार, १ माघ २०८०

16134 views

16134 views

धर्मेन्द्रले पोज दिए अमिर खानकी छोरीको रिसेप्शन पार्टीमा

काठमाडौं । बलिउडका चर्चित अभिनेता अमिर खानकी छोरी आयरा खानले विवाह गरेकी छिन् । १० जनवरीका दिन भारतको उदयपुरमा आयरा खानले नूपुर शिकरेसँग विवाह गरेकी हुन् ।बुम्बाइको एनएमएसीसीमा यी नयाँ विवाहित जोडीले आफ्नो रिसेप्शन पार्टीको आयोजना गरेका थिए । जसमा साउथ र बलिउड दुवै चलचित्र क्षेत्रका थुप्रै चर्चित अभिनेताहरुको उपस्थिति थियो ।
यही रिसेप्शन पार्टीको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसमा अभिनेता धमेन्द्रले फोटो बम गरेको देखेर श्रुति र अक्षरा हास्दै गरेका देखिन्छन् । 
भाइरल भिडियोमा श्रुति र अक्षरा ब्ल्याक आउटफिट लगाएर पोज दिँदै गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?