४ असार २०८२, बुधबार
ताजा खबर

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

नागरिक पोष्ट

मंगलवार, २४ पुष २०८०

13941 views

13941 views

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

काठमाण्डौं । गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत  ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ । प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे‘  गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।

https://youtu.be/P7iCGB3GxaE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?