३ श्रावण २०८२, शुक्रबार
ताजा खबर

माघबाट निक्षेपको ब्याज थप घटाउँदै बैंकहरु

नागरिक पोष्ट

सोमबार, २३ पुष २०८०

15658 views

15658 views

माघबाट निक्षेपको ब्याज थप घटाउँदै बैंकहरु

काठमाडौं। महँगोमा उठाएको निक्षेपको लागत बढ्ने तर आम्दानीको स्रोत ऋण विस्तार नहुने देखिएपछि बैंकहरुले माघ १ गतेबाट लागू हुने गरी ब्याज दर थप घटाउने गृहकार्य थालेका छन्।
बैंकहरुले माघ १ गतेबाट लागू हुने निक्षेपको ब्याज थप घटाउने भएका हुन्। निक्षेपको ब्याज घटाएपछि आधार दर केही कम हुन्छ र ऋणको ब्याज घट्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?