३ श्रावण २०८२, शुक्रबार
ताजा खबर

सरकारले उपकुलपति नियुक्तिका लागि जारी गरेको सूचना रद्द गर्यो

नागरिक पोष्ट

आईतवार, २२ पुष २०८०

21219 views

21219 views

सरकारले उपकुलपति नियुक्तिका लागि जारी गरेको सूचना रद्द गर्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि जारी गरिएको सूचना रद्द गरिएको छ । गत शुक्रबार प्रकाशन गरिएको दरखास्तका सूचना रद्द गरिएको हो ।  

त्रिविमा पुरानै तरिकाले उपकुलपति बनाउने तयारी स्वरुपको विज्ञापन खोलेपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ९प्रचण्ड०ले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनको प्रावधान सच्याउन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?