६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

नेकपा पश्चिम ताम्सालिङ ब्युरो अन्तर्गत धादिङ जिल्लामा मनायो सी स्मृति दिवस

नागरिक पोष्ट

शुक्रबार, २६ आश्विन २०८०

4799 views

4799 views

धादिङ । नेकपा पश्चिम ताम्सालिङ ब्युरो अन्तर्गत धादिङ जिल्लाले सी स्मृति दिवस योगदानको स्मरण कार्यक्रम भब्यका साथ सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनबाट असोज २५ गते सी संस्कृतिको रुपमा सी स्मृति दिवस मनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार नेकपाले देशभर पहिलो सी स्मृति दिवस जनयुद्ध हुदै एकीकृत जनक्रान्तिका शाहीद सि परिवारका पुर्खा हरुको स्मृतिमा उहाँहरुले समाज र रास्ट्रमा पुर्‍याएका योगदानको चर्चा गरेको छ।

नयाँ संस्कृति र सभ्यताको खोजि गर्ने,जनता र देशमा आशा भर्ने,प्रियजनहरुको स्मरण र भविष्यको संकल्प गर्ने,प्रगति, अग्रगमन र विकासको लक्ष्य चुम्ने,गलतलाई सहीले प्रतिस्थापन गर्ने,उन्नत मानवजाति र समाज निर्माणको अठोट गर्ने,भन्दै पार्टी पोलिट ब्युरो सदस्य तथा पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज क। आजद सी को प्रमुख अतिथित्यमा र पार्टी केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा धादिङ जिल्ला सचिव क।प्रमोद सी को अध्यक्षतामा र क। सिर्जन सी क।जीवन सीको अतिथिमा फलफूल वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?