समाचार : सूचना र जानाकारी

हार्दिक निमन्त्रणा ! उपस्थितिको लागि !! बुद्ध बर्न इन नेपाल गिनिज बुक रेकर्ड अभियानको

2.2K
उपस्थितिको लागि अनुरोध ! गिनिज बुकमा बुद्ध बर्न इन नेपाल चिनाउने विश्व किर्तिमानी अभियानको

विश्व कीर्तिमानी परिषद, नेपालद्वारा २०७४ फाल्गुण १९ गते शनिवारका दिन बिहान १०बजे देखि २बजे काठमाडौँको टुँडिखेलमा “एक स्थानमा एकैपटक सबैभन्दा बढी मानिसहरुको भेलामा हुने सस्वर वाचन (Most people reading aloud simultaneously-Single location)” नामक नेपाली गौरव, प्रतिष्ठा र आवश्यकतासँग पनि जोडिएको कार्यक्रममा ऐक्यबद्धता प्रकट गर्दै उक्त कार्यक्रम सफलताको लागि हार्दिक अनुरोध गरिन्छ ।

यस कार्यक्रमले विश्वलाई शान्तिको बाटोमा डो¥याउन नेपालमा जन्मेका बुद्धको उपदेशलाई विश्वभर फैलाउन ठोस मद्धत पुग्न जानेछ ।