Notice


३ दिन सार्वजनिक बिदा, क्रिसमस डे’ पुस १० गते र पुस २७ गते पृथ्वी जयन्तीमा विदा

5.6K

सरकारले २०७४ मंसीर १५ गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरिएको हो ।

साथै, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

मन्त्रिपरिषदको बिहीबार नै बसेको बैठकले पुस २७ गते पृथ्वी जयन्तीमा विदा दिने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले जनाएका छन् ।

सम्बन्धित समाचार

तारकेश्वर २ काभ्रेस्थलीमा नयाँ कृषि

काठमाडौं । तारकेश्वर २ काभ्रेस्थलीमा नयाँ कृषि समूहको भवन शिलान्याश गरिएको छ । प्रदेश सांसद योगेन्द्र संगौलाद्धारा बिनियोजीत ३० लाख रुपैया बराबरको बजेटमा काभ्रेस्थलीका सामुदायीक कृषक समूहको भवन निमार्ण हुन लागेको हो । करिव