सार्वजनिक सूचना

Saturday, 20 July, 2019 | ४ साउन २0७६ , शनिबार
Ourwebcreation PVt LTd

स्नातकोत्तर प्रथम बर्षको परीक्षा केन्द्र सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर प्रथम बर्षको परीक्षा केन्द्र सार्वजनिक गरेको छ। त्रिविले यहि असार ११ गते देखि सन्चालन हुने स्नातकोत्तर प्रथम बर्षको काठमाडौँ तथा काभ्रेपलाञ्चोक जिल्लाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो।

न्युरोडमा स्मार्ट पार्किङ, अग्रिम बुक नगरे पार्किङ नपाइने

स्मार्ट पार्किङ प्रयोगका लागि गुगल प्ले स्टोरमा गएर ‘पार्क केटिएम’ एप डाउनलोड गर्न सकिने न्युरोडमा  स्मार्ट पार्किङ सुरु हुने भएको छ । अव्यवस्थित पार्किङले समस्या बढाएको बताउदै काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ सिस्टम सञ्चालन गर्नलागेको हो । सुरुमा न्युरोड क्षेत्रका पाँच स्थानमा सञ्चालन

हेर्नुहोस विज्ञापन : ९ हजारभन्दा बढी पदमा जागिर खुल्यो, कुन पदमा कति ?

काठमाडौ । लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ । विभिन्न स्थानीय तहमा रिक्त रहेका पदहरु पदपूर्ती गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल ९१६१ पदका लागि आयोगले विज्ञापन गरेको हो । प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै

कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने रसायन भेटियो (जन चेतनाको लागी शेयर गरौँ)

कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने रसायन भेटिएको एक अध्ययनको दाबी कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले

स्नातक तहको परीक्षाफल प्रकाशित, अनलाईनबाट नतिजा यसरी हेर्नुहोस्

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल सार्वजनिक गरेको छ । त्रिविले चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षाफल सार्वजनिक गरेको हो । शिक्षा शास्त्र संकाय तर्फको परीक्षाफल सार्वजनिक गरिएको त्रिविले जनाएको छ । परीक्षामा ४५,५३५ परीक्षार्थीले भाग लिएका थिए । परीक्षामा ८,१७२ जना सफल भएको जनाइएको

किशोरीको उद्धार गरी प्रहरीको रोहवरमा परिवारको जिम्मा

भारत जान लागेको शंकामा आर डि सी नेपालले गौर बसपार्कबाट दुई किशोरीहरुको उद्धार गरेको छ । भक्तपुर जिल्ला बस्ने २० वर्षीय शान्ती साही र काभ्रे जिल्ला पनौती वडा नं. ६ की अकिता भन्ने अन्जली परियारलाई सामाजिक अभियान्ता तथा चेन्ज याक्सन नेपालकी अध्यक्ष्य इन्दिरा घले र सल्लाकार राजेश्वरी श्रेष्ठ का साथ उनीहरका

शैक्षिक गुणस्तर वृद्धि विषय केन्द्रित ज्ञानोदय माध्यमिक बिद्यालयको सरोकालवाला बैठक सम्पन्न 

काठमाण्डौं ४ प्रत्येक वर्ष ज्ञानोदय मा वि ले सरोकाल वाला बैठक शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले पूर्व प्र.अ हरु ,पूर्व व्यवस्थापन समिती ,पूर्व शिक्षक शिक्षिकाहरु, सल्हाकारहरु र सरोकार वालाहरु वीच खुल्ला रुपमा कार्यक्रम गर्दे आएको छ ।त्यस्तै आज पनि विद्यालयले त्यसै गरी सरोकालवाल बैठक सम्पन्न गरेको

हार्दिक निमन्त्रणा ! नारी दिवस २०७५, द्धन्दपीडित जनयोद्धा महिलाको विशेष सम्मान कार्यक्रममा

पहिलोपटक नागरिक सम्मान कार्यक्रमको साथै द्धन्दपीडित महिला तथा वालबालिकाहरुको व्यवस्थापनका लागि सरकार र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा                     हार्दिक निमन्त्रणा !  उपरोक्त सम्बन्धमा, यस नमूना प्रगतीशील महिला समाज नेपाल द्धन्द्धपीडित महिला तथा वालबालिकाहरुको

स्नातकोत्तर प्रथम वर्षको परीक्षा आवेदन खुल्यो

त्रिभुवन विश्वबिद्यालयले स्नातकोत्तर प्रथम वर्षको प्रथम सत्रको परीक्षा फारम भर्ने सम्बन्धि सूचना जारी गरेको छ । 2075 फागुन १० गते भित्र फारम भरि सम्बन्धित क्याम्पसमा बुझाउनु पर्ने त्रिविले जनाएको छ । त्रिविले एमबीएस तथा जनप्रशासन बिषयको परीक्षा फारम भर्ने सूचना प्रकाशित गरेको हो ।

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ (हिसान) ले संचालन गर्ने २०७५ सालको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । हिसानले बार्षिक रुपमा ११ र १२ को परीक्षा संचालन गर्दै आएको छ । यो वर्षको परिक्षा वि.सं. २०७५ फाल्गुन २२ गते देखि सुरु भएर चैंत्र महिनाको तीन गते सकिने भएको छ । परिक्षाको

कुल पोष्ट : 33