समाचार : सूचना र जानाकारी

Friday, 19 October, 2018 | २ कार्त्तिक २0७५ , शुक्रबार
Ourwebcreation PVt LTd

ट्राफिक नियम कडा आयो, अब सिटभन्दा बढी यात्रु राख्ने र हर्न बजाउने सवारीसाधनलाई १/१ हजार जरिवाना

ट्राफिक प्रहरीले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गर्ने जनाएको छ । महाशाखाले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनको जरिवाना पनि थप गरेको छ । पहिला ५ सयसम्म लिइँदै आएको जरिवाना १ हजार पुर्‍याएको हो । यातायात व्यवस्था विभागले प्रत्यायोजन गरिएको अधिकार अनुसार यसको जरिवाना १ हजार पुर्‍याइएको महाशाखाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले बताए । त्यसैगरी, महाशाखाले सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा १ हजार जरिवान लिने व्यवस्था पनि गरेको छ । ध्वनी संकेत निषेध गरेको...

IGP सर्बेन्द्र खनालको निर्देशन, घुस मागे सिधा फोन गर्नुहोस् १११३ मा

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठन सुर्धान र जनतालाई सेवा प्रवाह दिन ११ वटा निर्देशन दिएका छन्। उनले ७७ वटै जिल्ला प्रहरी कार्यालयमा ११ बुदेँ निर्देशन सर्कुलर जारी गरेका छन्। ३३ किलो सुन काण्ड लगायतका विषयमा प्रहरी आलोचित भइरहेका बेला उनले प्रहरी संगठन सुर्धान र जनतालाई सेवा प्रवाह गर्ने प्रयत्न गरेका छन् । प्रहरी सेवा प्राप्त नभए, प्रहरी कर्मचारीहरु आफ्नो कर्तब्यप्रति उदासिन रहेर सेवा प्रवाह गरेको जस्तो लागे, जाहेरी दरखास्त लिन नमाने, दर्ता नगरे, झुट्टा उजुरी दर्ता गरेमा खनालले हटलाइनको ब्यवस्था गरेका...

सार्वजनिक सूचना सबै

अन्य सूचना सबै