Member Post

Monday, 14 June, 2021 | ३१ जेष्ठ २0७८ , सोमवार
Ourwebcreation PVt LTd

हात्ती आयो हात्ती आयो फुस्स । जति सुकै ठुलाबडा आए गए पनि साना साना सहयोगले अभियानलाइ मद्दत

सुबास जी सी बालाजु।  सदा जस्तै आज पनि काठमाण्डौका बिभिन्न स्थानहरुमा निशुल्क खाना खुवाउने तथा कोरोना महामारीका कारण सङ्कटमा परेकाहरु लाइ सहयोग गर्नेहरुको भिड देखियो।  यतिबेला बिगत २ महिना देखि  सरकारले जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्र प्रभावित भएका छन् । सरकारले अत्याबस्यक काम बाहेक बाहिर

लुम्बिनी प्रदेशको अन्तर कथा भित्र अशाेक यादवकाे चर्चा मा आउने फण्डा

लुम्बिनी प्रदेश जनता समाजवादी पार्टी नेपालकाे संसदीय दलकाे कार्यालयकाे वास्तविकता र विभिन्न मिडियामा अाएकाे खवरकाे बीचमा असाध्यै धेरै बिराेधाभाष देखिएकाे छ । जनता समाजवादी पार्टीको निर्माण ( सपा र राजपा) मिलेर भएकाे सबैलाई अवगत नै छ । पार्टी एकीकृत हुनुभन्दा अगाडि राजपाकाे प्रदेश कमिटी र सपाकाे प्रदेश

कञ्चन गाउँपालिकामा दर्ता शिविर सम्वन्धी दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सेवा इकाई कञ्चन गाउँपालिकाले दर्ता शिविर सम्वन्धी दुईदिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीज्यू को अध्यक्षता भएको कार्यक्रममा कञ्चन गाउँपालिका भित्रका वडा अध्यक्ष वडा सचिव माध्यमिक बिद्यालयका

नेपाल पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी, पोखरेल छ हजार ९४२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित

काठमाडौं,  । नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ ।  सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा लोकतान्त्रिक प्रगतिशील प्यानलका विपुल पोख्रेल छ हजार ९४२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्माले तीन हजार ९१५ मत

चौथो संस्करणको निम अवार्ड २०२१ सम्पन्न, ५३ विधामा विभिन्न अवार्ड वितरण

  काठमाडौं- पावर इन्टरनेशनल मिडिया नेपालको प्रस्तुति रहेको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड “राष्ट्रिय समावेशी म्युजिक अवार्ड’(निम अवार्ड) २०२१” राजधानी काठमाण्डौमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाली सांगीतिक इतिहासमा सबैभन्दा धेरै भाषाभाषीका कलाकारहरूको सहभागितामा हरेक वर्ष सम्पन्न

सामाजिक अभियन्ता सविता उप्रेती जनसेवा श्री पदक बाट विभूषित

काठमाण्डौँ । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC ) की संस्थापक अध्यक्ष सविता उप्रेती जनसेवा श्री पदकबाट विभूषित हुनु भएको छ । उक्त पदक सम्माननीय राष्ट्रपतिज्यूद्वारा प्रदान गरिएको हो । सविता उप्रेती विगत लामो समयदेखी अटिजम भएका वालवालिकाको सेवामा समर्पित रहनु भएको छ । उप्रेतीले फलामको चिउरा चपाउनु

अलिफ खान र समिक्षा अधिकारिको नयाँ गीत बनैमा मनैमा ट्रेण्डीङमा

सामाजिक सञ्जालमा गायनमार्फत भाईरल अलिफ खान र गायिका समिक्षा अधिकारिको स्वरमा रहेको नयाँ गीत बनैमा मनैमा सार्वजनिक भए लगत्तै ट्रेण्डीङमा आएको छ । उक्त गीतको म्युजिक भिडियोमा पछिल्लो समयकी चर्तित मोडल समिक्षा पोखरेलसँग भि जे तथा मोडल रन्जित पौडेलले अभिनय गरेका छन् भने अर्काे जोडी अजयश्रीमगर सँग चाहना

टिकटक भाईरल समिक्षा र नायक श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट अभिनित”भिडियो” युटुब ट्रेडिङमा

काठमाडौं । अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर सामाजिक संजालमा भाईरल भएका प्रकाश चन्दको अभिनयमा दोस्रो म्युजिक भिडियो”छुट्टने मायालाई”एस थ्री के ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । देबेन्द्र कुँवरको निर्देशनमा बनेको भिडियोमा प्रकाश चन्दसंगै समिक्षा पोखरेलले

Huawei ICT Awards 2020 Grand Finale Concluded

Kathmandu, Nepal, December 26, 2020 The grand finale of Huawei ICT Awards 2020 was organized on Saturday at Soaltee Crown Plaza. The prestigious award honored the winners in 12 different categories. The program was organized with limited participation of contestants and guests. The event was sponsored by Huawei Nepal in association withNepal Telecom and Genese Solution, supported by Nepal Telecommunications Authority, and powered by Fonepay. Parbat Gurung, Honorable Minister of Communications and Information Technology, Ganesh Shah, Former Minister of Science, and Technology, Hari Bashyal – Secretary, MoCITand other special guests added charm to the event. Honorable minister Parbat Gurungsaid “We need to formulate strategies and framework, and all the sectors including

पीटर कुमार श्रेष्ठको जन्मदिनमा यस्तो उदाहरणीय सहयोग

बिहि, मंसिर २५, २०७७ आफ्नो जन्मदिनमा  पीटर कुमार श्रेष्ठले अनाथलयमा सहयोग गरेका छन् । ” फजुल गरी मनाउनु भन्दा परोपकारमा सो रकम र समय खर्चिनु महाउत्तम हुन्छ।कठ्याङ्ग्रीने जाडोमा मानवसेवा आश्रममा रहेका ३९ जना बच्चाहरु तथा ५ जना आमाहरुलाई सहयोग गर्ने इच्छा प्रकट भएकोले ५ जना दुधे बच्चाहरुलाइ कपडा,प्याम्पस

कुल पोष्ट : 75