स्थानीय चुनाव २०७४ - प्रदेश - संघ महानगर, नगर, गाँउपालिका विशेष

Sunday, 20 January, 2019 | ६ माघ २0७५ , आइतबार
Ourwebcreation PVt LTd

बिहीबारदेखि पोखराबाट पनि श्रम स्वीकृति

काठमाडौं। वैदेशिक रोजगार विभागले शाखा कार्यालय ताहाचलबाट मात्र वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा प्रदान गर्दै आइरहेको श्रम स्वीकृति सरकारले सातैवटा प्रदेश मार्फत उपलब्ध गराउने तयारी गरिरहेको छ। व्यक्तिगत तथा पुन श्रम स्वीकृतिको काम जनकपुर र बुटवलबाट सुरु भइसकेको छ भने पोखरामा पनि बिहीबारदेखि...

मिस वर्ल्ड : सेमीफाइनलमा पुगिन् श्रृङ्खला

काठमाडौं । चीनमा भइरहेको मिस वल्र्ड (विश्व सुन्दरी) प्रतियोगीताको १३ औं समूह विजेता बन्दै श्रृङ्खला खतिवडा सेमीफाइनल राउन्डका लागि छानिएकी छन् । अन्तिम २० जनासँग अब उनले स्पर्धा गर्नुपर्ने हुन्छ । नेपाल सुन्दरी अन्तिम २० मा पुग्न सफल भएको यो सम्भवतः पहिलो घटना हो । एक सय २० जना स्पर्धामा थिए । मिस नेपाल...

सरकारले छान्यो नयाँ पर्यटकीय गन्तब्य, कुन जिल्लामा कुन स्थान ?

सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो ।   यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय...

सबै मिलेर एकैठाउँमा राख्छन् जमरा त्यो कुन ठाउँ हो

बेलकोटगढी, नुवाकोट स् बडादसैंको पहिलो दिन । कोतघरभित्र लहरै टपरी । हरेक टपरीमा छरिएका छन् जमरा । त्यो पनि एक हैन सबै जातजाति मिलेर । न छुवाछूत न भेदभाव ।लकोटगढी नगरपालिका–१० स्थित निरञ्जना देवीथानमा वर्षौंदेखि यसै गरिन्छ । यहाँ बुधबार बिहानैदेखि सामूहिक जमरा राख्नेको भीड थियो ।दलितरगैरदलित सबै...

प्रदेश २ मा टेलिभिजन हेर्न सजिलो माध्यम ‘डिसहोम’

सन्तोष कार्की ९युवराज उदयपुर । सिरहाको कन्र्जनहा गाँउपालिका १ का रविवराज यादव भन्छन्, ‘अन्य टेलिभिजनभन्दा किलिएर आउने डिस होम नै हो । उमेरले ७३ पुगेका यावदले थपे, ‘घरमा डिसहोम जोडेपछि छिमेकीको टिभी हेर्न जाने नातिहरु समेत घरमै बस्न थालेका छन् ।’ प्रदेश २ का अधिकाँस ग्रामिण क्षेत्रमा अहिले डिसहोम...

सुनसरी ३ बाट बिजय गच्छदारले बाजी मारे, भगवती चौधरी ३२१ मतले पराजित

सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।  गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् । गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त...

को बन्ला राष्ट्रपति ? यसकारण विद्या भण्डारी फेरि राष्ट्रपति बन्ने

आम निर्वाचन सम्पन्न भएलगत्तै अब मुलुकमा नयाँ राष्ट्रपति को बन्ला भन्ने चासो सुरु भएको छ । नयाँ राष्ट्रपतिको चयन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानको धारा ६२ मा व्यवस्था छ । संविधानको धारा ६४ मा राष्ट्रपतिको योग्यताबारे उल्लेख छ । जसअनुसार राष्ट्रपति...

८० स्थानमा एमाले विजयी, हेर्नुहोस् उम्मेद्वारको नामावली र मत विवरण

१६५ मध्ये ८० स्थानमा एमाले विजयी, उम्मेद्वारको नामावली र पाएको मत यस्तो छ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र मध्ये हालसम्म १६४ स्थानको नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगले दिएको नतिजा अनुसार एमाले सबैभन्दा बढी ८० स्थानमा जित हासिल गरेको छ। माओवादीले ३६, कांग्रेसले २२, राजपाले ११,...

१६० सिटको नतिजा सार्वजनिक, (एमाले) ७५, (माओवादी केन्द्र) ३६, कांग्रेसले २१ सिट जिते

१६० सिटको नतिजा सार्वजनिक, (एमाले) ७५,  (माओवादी केन्द्र) ३६, नेपाली कांग्रेस २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट   प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार नेकपा (एमाले)...

कांग्रेस नेता रमेश लेखक २५८ मतान्तरले पराजित, एमालेका दीपक भट्ट विजयी

कञ्चनपुर क्षेत्रनम्बर ३ मा कांग्रेस नेता रमेश लेखकलाई २५८ मतले पछि पार्दै एमाले उम्मेदवार डा.दीपक प्रकाश भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । भट्टले २६ हजार ३६४ मत ल्याउँदै निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी एवम् पूर्वमन्त्री लेखकले २० हजार १०६ मत पाए । तेस्रो स्थानमा विवेकशील...

कुल पोष्ट : 186