Nepal Khabar नेपाल खबर

Friday, 20 September, 2019 | ३ आश्विन २0७६ , शुक्रबार

पर्यटन मन्त्री योगेश भट्टराईका ३ महत्वपूर्ण योजना (पूर्ण पाठसहित),जेष्ठ नगरिकलाई५० प्रतिशत छुट

काठमाडौं। पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा केहि महत्वपूर्ण योजना सार्वजनिक गरेका छन् । मन्त्री भट्टराईले आगामी ६ महिना भित्र युरोपियन युनियनको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आवश्यक सबै पुर्व शर्तहरु पुरा गर्ने योजना बनाएका छन् ।  यस्तै मन्त्री भट्टराईले अगाडि सारेको अर्को महत्वपूर्ण योजना भनेको २०२० को मार्चमा गर्ने योजना बनाइएको टुरिजम इन्भेस्टमेन्ट समिट हो । नेपालले सम्पन्न गरेको महत्वपूर्ण २ वटा पूर्वाधार लगानी सम्मेलनमा आशा गरे अनुसारको लगानी नआएको चर्चा चलिरहेको बेला

रक्षाबन्धन, जनैपूर्णिमा ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल '

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।      ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’       पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास

लागुऔषध

समचार सबै

‘शंका गर्ने व्यक्तिलाई संसारमै शान्ति मिल्दैन’ -

यहाँ श्रीमद् भागवत गीताका अनमोल वचनहरु उल्लेख गरिएको छ जुन भनाइ तपाईंको जीवनका लागि पनि महत्वपूर्ण बन्न सक्छन् । – शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा शान्ति मिल्छ न त बाहिर नै । – यदी मनलाई आफ्नो वसमा राख्न सकिएन भने यसले तपाईं आफैं विरुद्ध शत्रुको व्यावहार गर्दछ । – यदी विश्वासका साथ निरन्तर लागि रहन्छ भने हरेक व्यक्ति जे ऊ चाहन्छ त्यो पाउन सक्छ । – मानिस आफ्नो विश्वासद्वारा निर्माण हुन्छ, ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ । – केवल मन मात्र कसैको मित्र वा शत्रु हुन्छ बाँकी सबै भ्रम मात्र हो । – नरकका तीन द्वार छन् – क्रोध, वासना र लोभ

Orange saving
ruslan
Tuborg
NIC ASIA

मनोरञ्जन सबै

हेर्नुहोस् बोल्ड शमा सिकन्दरका १० हट फोटोहरु

मुम्बई । टिभी सिरियल बालवीरमा भयंकर परीको भूमिकाबाट चर्चा कमाएकी अभिनेत्री शमा सिकन्दर अभिनय मात्र होइन बोल्डनेसका कारण पनि चर्चामा रहिरहन्छिन् । उनले सामाजिक संजालमा अक्र निकै बोल्ड फोटोहरु पोस्ट गरिरहेकी हुन्छिन् । यस्तैमा पछिल्लो समय विदा मनाउन गएकी शमाले निकै बोल्ड फोटोहरु शेयर गरेकी छिन् । यी फोटोहरु फ्यानको माझमा निकै लोकप्रिय भएका छन् । आफ्नो पछिल्लो पोस्टमा शमा पिंक बिकिनीमा सेक्सी पोजमा देखिएकी छन्।

मोडल

१७ टेकेकी दिव्या ढुंगाना