Nepal Khabar


समाजवादी प्रेस संगठनको २१५ सदस्यीय केन्द्रीय समिति (नामावलीसहित )

140

 

समाजवादी प्रेस संगठन नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो  ।

जसको महासचिव भुपराज खड्का रहेका छन् ।

यस्तो छ नामावली :