Nepal Khabar


बुधबारको दिन भुलेर पनि गर्नु हुँदैन यी कार्य, हुनेछ धन को हानि

1.1K

बुधवार भगवान् गणेशको लागी समर्पित छ। बुधबार भगवान् गणेशको पूजा गर्नु र उनको नाममा पाठ गर्नु निकै नै शुभ मानिन्छ । ज्योतिष शास्त्रमा ती कामहरुको बारमा भनिएको छ जुन काम बुधवार गर्नु हुँदैन किनकि यो काम गरेर व्यक्तिले धन हानिको सामना गर्नु पर्छ।

बुधबार कुनै पनि क्षेत्रमा लगामी गर्न हुँदैन : विशेष गरेर कुनै पनि क्षेत्रमा लगानी गर्दा त्यसले घाटा निम्त्याउने प्रबल सम्भावना रहेको छ । साथै यस दिन कुनै पनि व्यक्ति सँग आर्थिक लेन-देन पनि गर्नु शुभ मानिदैन । य दिन दिएको उधारो उठाउन मुस्किल हुनेछ साथै लिएको उदारो तिर्न पनि मुस्किले हुने मान्यता रहेकोछ ।

कालो रङ्गको कपडा नलगाउनुहोस्: विशेष गरेर बुधबार कालो रङ्गको कपडा लगाउनु अशुभ मानिन्छ । विशेष गरेर बुधबारको दिन महिलाको लागी कालो रङ्गको कपडा लगाउनु अशुभ मानिन्छ । यात्रा नगर्नुहोस्बुधबारको दिन पश्चिम दिसाको यात्रा गर्नी अशुभ मानिन्छ । यस दिन पश्चिम दिसाको यात्रा गर्नुले नोक्सान हुने मान्यता रहेको छ । अपशब्द नबोल्नुहोस्: कुनै पनि दिन, कसैलाई पनि अपशब्द बोल्नु राम्री हुँदैन । विशेष गरेर बुधबारको दिन कसैसँग पनि अपशब्द बोल्नु अशुभ मानिन्छ ।