Nepal Khabar


बार्सिलोनाको शानदार जित

259

काठमाडौँ(  मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जिरोनालाई सहजै हराएको छ । प्रि(सिजन अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ३(१ गोलले हराएको हो ।

२१औँ मिनेटमा कप्तान जेरार्ड पिकेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई १(० गोलको अग्रता दिलाएका थिए । २४औँ मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनालाई २(० को अग्रता दिलाए ।

४२औँ मिनेटमा सामु सैजले पेनाल्टीमा गोल गर्दौ जिरोनालाई २(१ को स्थितिमा ल्याए । ८५औँ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३(१ को जित दिलाए ।