Nepal Khabar नेपाल खबर

छुट्ला है ! देशभर कात्तिक २ र ३गते भिटामिन ए खुवाइदै, शेयर गरेर सबैलाई जनकारी गराऔं

630

देशभरका बालबालिकाहरुलाई यही कात्तिक २ र ३गते भिटामिन ए खुवाइदैछ । २०७६/०७७ अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै निकायका ६ महिनादेखि ५ वर्षसम्मका वालबालिकाहरुलाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका वालबालिकाहरुलाई जुकाको औषधी खुवाउने जनाएको छ । त्यसैले कार्तिक २ र ३ गते ५ मुनिका बालबालिकाहरुलाई नजिककैको स्वास्थ्य संस्थामा लगी भिटामिन ए र जुकाको औषधी खुवाऔं ।  यो जनकारी शेयर गरेर सबैमाझ पुर्याऔं ।