Nepal Khabar नेपाल खबर

गाडीभन्दा सस्तो भयो हवाई भाडा, कहाँबाट आउन कति खर्च लाग्छ ?

609

राजधानी बाहिरिनेहरुको चाप र भित्रनेहरुको चाप कम भएकाले वायू सेवा कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गरिरहेको छ । ई-सेवाबाट टिकट काट्दा क्यास ब्याक समेत पाइने भएकाले यात्रुलाई तय गरिएको टिकट दरभन्दा अझ बढी सस्तो पर्ने देखिएको छ ।

कहाँबाट कति लाग्छ भाडा, गन्तव्य भाडा नगद फिर्ता ८०/-

विराटनगर-काठमाडौं २०००/- ८०/-  भैरहवा-काठमाडौं २२००/- ८०/-  धनगढी-काठमाडौं ३६००/- १२०/-  नेपालगञ्ज-काठमाडौं २८००/- ८० भद्रपुर-काठमाडौं २२००/- ८०/-  भरतपुर-काठमाडौं ३३५०/- ८१.२/-  जनकपुर-काठमाडौं २०००/- ८०/- सिमरा-काठमाडौं ३१२०/- १०० /-  सुर्खेत-काठमाडौं ७७३०/- ८७.३/- पोखरा-काठमाडौं ३०००/- ८०/-

माथि उल्लेखित टिकट दर ई–सेवाबाट लिइएको हो । क्लिक मांडूबाट