Nepal Khabar नेपाल खबर

‘क्रान्तिकारीसँग फेरि भेट हुनेछ धैर्य गर्नोस्’ फेसबुकमा स्टाटस लेख्दै महराका छोरा

574

महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै क्रान्तिकारीसँग फेरि भेट हुने बताएका छन् । 

फेसबुकमा स्टाटस लेख्दै महराका दुई छोराहरुले भनेका छन् ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ छ । एउटै स्टाटस सेयर गर्दै कृष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै भनेका छन् ‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ ।

महरा पदको भोगी होईनन, आरोपित घट्नाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन, कति छिटो आगरेर बसेको रु कमरेडहरु नै आफ्ना कमरेडको अस्तित्व छिटो समाप्त होस भन्ने कामना गर्न लागे पछि सडयन्त्र के लाई बुझ्न्ने ? धैर्य गर्नोस् ! महरा पदको भोगी होईनन, आरोपित घट्नाक्रम पुष्टि गर्न नैतिकताका आधारमा राजीनामा लेखेका हुन,