Nepal Khabar नेपाल खबर

२०२१ को डिभी कार्यक्रम खुलेको छ, नि:शुल्क आवेदन फारम भर्नुहोस्

0.9K

सन् २०२१ को डिभी कार्यक्रम खुलेको छ । dvlottery.state.gov मा गई नि:शुल्क आवेदन फारम भर्नुहोस् (यसका लागि कन्सल्टेन्सीको जरुरत छैन)

तपाईंको फोटो ठीक भयो कि भएन भनेर यो लिंकमा जाँच्नुहोस https://travel.state.gov/…/content-page-res…/FIG_cropper.swf ! The 2021 Diversity Visa Program is now open! Apply for FREE (consultants not necessary) at dvlottery.state.gov. सन् २०२१ को डिभी कार्यक्रम खुलेको छ ।

 थप जानकारीका लागि For complete information: https://travel.state.gov/…/diversity-visa-program-entry/div… #dv2021