Nepal Khabar नेपाल खबर

चर्चित गीत ‘गलबन्दी’ सम्भु राईको पुरानो गीतको लयसँग हुवहु मिल्यो – हेर्नुस् भिडियो सहित

3.2K

काठमाडौँ । अहिले निकै चर्चामा रहेको गलबन्दी नामक गीत पनि यतिबेला आम दर्शक श्रोता र मिडिया कर्मी बीच ब्यापक छलफलको बिषय बनेको हो । गायक सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको स्वरमा रहेको यो गीत बरिष्ठ गायक शम्भु राईको गीत संग हुवहु भाका मिलेको सुनिन्छ।

पुरा बिवरण हेर्नुस भिडियोमा