Nepal Khabar नेपाल खबर

हार्दिक बधाई ! सिएन पाण्डेको अध्यक्षतामा नवनिर्वाचित नाट्टाको टिमलाई

1.4K

नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट (नाट्टा) मा सिएन पाण्डेको अध्यक्षतामा नयाँँ कार्यसमिति टिम नवनिर्वाचित भएको छ । हार्दिक बधाई तथा सफल कार्यकालको शुभ कामना छ नाट्टा नयाँँ कार्यसमिति टिमलाई 

अध्यक्ष : सिएन पाण्डे

प्रथम उपाध्यक्ष: अच्युत शर्मा गुरागाई

द्वितीय उपाध्यक्ष : संगीता जीरेल 

महासचीब : रमेश थापा 

सचीब : सवीता भट्टराई 

कोषाध्यक्ष : राम प्रसाद शेरेष्ठ 

सह-कोषाध्यक्ष : सुरेन्द्र भट्टराई 

कार्यसमीती सदस्य  सुदर्शन नेपाल 

देबकी गुरुगँ 

फुरी ग्याल्जेन शेर्पा 

रमेश पौडेल  राजु ढकाल 

ईनु थापा,  गीता ढकाल , अमृत कुमार ढकाल

Loading...