Nepal Khabar नेपाल खबर

हार्दिक बधाई एवं सुखद दाम्पत्य जीवनको शुभकामना !!

34.9K

न्युज २४ टिभीमा कार्यरत संवाददाता सबिता उप्रेती यही मिति २०७४ मंसीर ४ गते सोमबार बैबाहिक बन्धनमा बाँधिएकोमा वैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना एवं नवदाम्पत्य जीवनको सफलताको कामना व्यक्त गर्दछौं ।

- नागरिकपोष्ट परिवार

Ict Journalist Man को फोटो।