Nepal Khabar

"राजनीति पुँजीपति र व्यापारीको हातमा पुग्यो , यसमा नेता र जनता उत्तीकै दोषी छन !" - युवा नेत्री पाण्डे (भिडियो सहित)

काठमाण्डौँ - नेकपा माओवादी केन्द्रकी नेत्री पार्वती थापा पाण्डेले नेपालको वर्तमान राजनीति पुँजीपति र व्यापारिको हातमा पुगेकोे गम्भीर आरोप लगाउनु भएको छ । तारकेश्वर नगर कमितीकी सहसंयोजक समेत रहनु भएकी नेत्री थापाले एक भिडियो अन्तरवार्तामा खर्चिलो चुनाब र पैसामा विक्ने जनताका कारण निष्ठाको राजनीतिनै

तारकेश्वर नगरपालिकामा ६५ सदस्य नगरकमिटी सर्वसम्मत चयन

काठमाण्डौँ -नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वर नगरपालिकामा ६५ सदस्य नगरकमिटी सर्वसम्मत चयन भएको छ । शुक्रबार भएको नगरअधिवेशन मार्फत रामकुमार थापाको नेतृत्वमा तारकेश्वर नगरकमिटी सर्वसम्मत चयन भएको हो।केन्द्रको नगरकमिटी उपाध्यक्षमा जगन्नाथ राजवाहक,भुवन अर्याल,उतम दाहाल,सचिवमा प्रकाश

लाईफ ईन्सुरेन्सद्धारा अभिकर्तालाई प्रोत्साहन स्वरुप चाँदीको सिक्का प्रदान

काठमाडौ -  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि तारकेश्वर नगरपालिका वडा न ८ जरङखुमा रहेको उपशाखाले अभिकर्तालाई प्रोत्साहन स्वरुप चाँदीको सिक्का प्रदान गरेको छ ।  कात्तिक महिनामा प्रथम पटक विमा शुल्क चालीस हजार बुझाउने विमा अभिकर्तालाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि अङकित लोगो भएको १० ग्रामको चाँदीको

नेपाल लाईफ जरङखु उपशाखाद्वारा अभिकर्तालाई चाँदीको सिक्का प्रदान

काठमाडौ -  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि तारकेश्वर नगरपालिका वडा न ८ जरङखुमा रहेको उपशाखाले कात्तिक महिनामा प्रथम पटक विमा शुल्क चालीस हजार बुझाउने विमा अभिकर्तालाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि अङकित लोगो भएको १० ग्रामको चाँदीको सिक्का प्रदान गरिएको छ।   नेपाल लाईफ इन्स्योरेन्स जरङखु उपशाखाका

दियालो फूडल्याड रेस्टुरेन्ट एण्ड बार तथा पार्टी प्यालेसको उद्घाटन (फोटो फिचरसहित)

काठमाडौं - शनिबार बिहान एक बिशेष समारोह बीच तार्केश्वोर वडा नं। ११ स्थित शेषमति पुल नजिकै दियालो फूडल्याड रेस्टुरेन्ट एण्ड बार तथा पार्टी प्यालेसको उद्घाटन सम्पन्न भएको छ । काठमाडौँ क्षेत्र नं। ६ का सभासद पुर्व रक्षामन्त्री भीमसेन दास प्रधानबाट रीबन काटेर उद्घाटन गरिएको थियो । प्रमुख अतिथि भीमसेन

तारकेश्वर आवाजका सम्पादक नन्दबहादुर ऐडीको अल्पायुमा निधन

काठमाडौं - तारकेश्वर आवाजका सम्पादक नन्दबहादुर ऐडीको आज बिहान ललितपुरस्थित सुमेरु अस्पतालमा असामयिक निधन भएको छ । ऐडी तारकेश्वरमा करिव ६ वर्ष अघिदेखि तारकेश्वर आवाज नामाक मासिक पत्रिका निकाल्दै आएका छन् । ऐडीको उमेर करिव ३० वर्ष रहेको थियो । ऐडीले तारकेश्वरमा पत्रकारिता मात्र नगरेर सामाजिक कार्यहरुमा

काठमाडौं क्षेत्र नं ६ प्रदेश ख का सभापतिमा विष्णुभक्त तिमिल्सिना बलियो उम्मेदवार

काठमाडौ । नेपाली कांग्रेसको प्रदेश समितिको अधिवेशन मंसीर ३ गते देशैभर हुँदैछ । यसै सन्दर्भमा काठमाडौ क्षेत्र नं. ६ प्रदेश ख मा पनि चुनावी रौनक बढेको छ । प्रदेश सभापतिमा बिभिन्न नेताहरुले उम्मेद्धारी घोषणा गरिरहँदा बिष्णुभक्त तिमिल्सिनाको नाम चर्चामा छ । १६ वर्षको उमेरदेखि नेविसंघमा आवद्ध रही पञ्चायत

टोखा नगरपालिका : स्मारिका विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न, १५ सय जनालाई सम्मान

काठमाडौं । टोखा नगरपालिकाले आज करिव १५०० जनालाई सम्मान गरेको छ । नगरपालिकाभित्रका उपभोक्ता समिति, बाजा खलःहरु, सांस्कृतिक समुह, सहकारीहरु, विद्यालय, साहित्यकार, कोभिढ–१९ नियन्त्रणमा सहयोग गर्ने संघ/संस्थाहरु र व्यक्तिहरु, कलेजहरु र सबैभन्दा बढि कर तिर्ने करदाताहरुलाई पनि सम्मान गरेको छ । नेकपा एमालेका

नगर प्रमुख र उपप्रमुख बाट तारकेश्वर नगरपालिकामा जनगणना सुरु

काठमाडौ -  राष्ट्रिय जनगणना  सुरु भएको छ। मेरो गणना मेरो सहभागीता नाराका साथ १२ अौ राष्ट्रिय जनगणना शुरु भएको हो । तारकेश्वर नगरपालिकामा नि आज देखि राष्ट्रिय जनगणना कार्यक्रम सुरुभएको छ।    जनगणनाको शुभारम्भ पहिलो गणना तारकेश्वरका नगर प्रमुख रामेश्वर बोहरा र उपमेयर भवानी डोटेल धिताल बाट शुभारम्भ 

युबा संघ नेपाल तारकेश्वर नगर कमिटी गठन

काठमाडौ - युवा संघ नेपालको तारकेश्वर नगर कमिटी सुमन महर्जनको अध्यक्षतामा नगर कमिटी तथा वडा कमिटी गठन भएको छ। नेपालटारमा आयोजित कार्यक्रममा युबा संघ नेपाल तारकेश्वर नगर कमिटी अध्यक्ष निकेश बस्नेत ,उपाध्यक्ष प्रज्वोल लामा, सचीव रबि चापागाई ,सह-सचिब बद्री खतिवडा कोषाध्यक्ष सीता श्रेष्ठ लगायत ५१ सदस्यीय

कुल पोष्ट : 113