Nepal Khabar नेपाल खबर

ड्रागन फल (Dragon Fruit) खेती

ड्रागन फल (Dragon Fruit) खेती गर्नुहोस ! मनग्य आम्दानी लिनुहोस ! यो ड्रागन अर्थात सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ । प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट

इन्द्रजात्राको लिङ्गो : धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा : इन्द्रजात्राको अवसरमा वसन्तपुरमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो ठड्याइन्छ तस्वीरः आर्यन धिमाल

बुध कन्यामा प्रवेश : कुन राशीलाई के हानी नोक्सानी गर्छ, यस्तो सावधानी अपनाउर्नेछ

काठमाडौं । बुधबार बिहान ५ बजेर १५ मिनेटमा बुध ग्रहले आफ्नाे उच्च राशि कन्यामा प्रवेश गरेका छन् । कन्या राशिमा बुध स्वराशीका साथै उच्च पनि हुन्छन्।। बुधलाई ज्याेतिषशास्त्रमा राजकुमारकाे पदवी दिईएकाे छ । याे परिवर्तनले के फरक पर्छ त राशिहरुमा ? १. मेष मेष।राशिका जातकलाई बुधकाे गाेचर अनुसार धर्मशास्त्रमा

बाजुरामा रहेकी बडिमालिका : धार्मिक एवं ऐतिहासिक पर्यटकीय गन्तव्य

तस्वीरहरु : माेनिका देउपाला कालीकोटबाट हिंडेर बडिमालिका पुग्न एक दिन लाग्छ भने जुम्ला र डोटीबाट ८–९ दिन । सुदूर र र मध्यपश्चिममा ग्रामीण देवताहरू बाह्र भाइ मष्टा र नौ भवानीका कथा निकै प्रसिद्ध छन् । तीमध्ये बाजुरामा रहेकी बडिमालिका कान्छी मानिन्छिन् । मानव बस्तीभन्दा धेरै टाढा पहाडमाथि बस्ने भएकाले

माछापुच्छ्रे हिमाल : प्राकृतिक छटा मनमोहक छ, नेपाल र नेपालीलाई माया गर्नेजति सेयर गर्नुहोला

माछापुच्छ्रे हिमाल अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ । यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । माछापुछ्रे हिमाल अन्नपूर्णको मुख्य भागमा दक्षिणतर्फबाट बाहिर लम्किदैगएको छ, पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रको

भाद्रकृष्ण औंसी कुसे औंसी : बुवाको मुख हेर्ने दिन, पितृदेवो भवः

 कुसे औंसीलाई बुवाको ‘मुख हेर्ने औंसी’ पनि भनिन्छ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर र पिताजीको मुख हेरेर मनाइन्छ ।  सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन्

नागपञ्चमी पर्व : चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नाग पूजा गरिन्छ यसरी

 प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँन्छ ।   यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा

डोलेश्वर महादेव : मनले मागेको पुरा हुने, अलौकिक शक्ति (भिडियो सहित)

काठमाडौंबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट पन्ध्र मिनेट जत्तिकै बिमला नाम गरेको खोलावारी सिपाडोल बसपार्क पुगिन्छ। त्यहाँबाट पूर्वतर्फको कच्ची सडक हुँदै पैदल तल ओर्लेर बिमला

सल्यानको प्राकृतिक सम्पदा, कुपिन्डे ताल: स्वर्गको टुक्रा जस्तै, सेयर गरेर विश्वलाई चिनाऊँ

सल्यान । नेपाल विश्वका मानिसले स्वर्ग भनेर कल्पना भन्दा कम छैन । यहाँ हरेक स्थानमा दुनियाँ मन्त्रमुग्ध हुने स्थानहरु छन् । यही मध्य एक हो सल्यान जिल्लाको प्रमुख पर्यटकीयस्थल कुपिन्डे ताल । यो अत्यन्तै मनोरम छ । यस क्षेत्रमा पाइने लोपोन्मुख वन्यजन्तु ‘पानीओत’ पनि निक्कै ठुलो महत्व रहेको छ । बढदो चोरी

शिव स्वरुपको अर्थ के हो ? भगवान शिवको १३ रहस्य

साउन अर्थात भगवान शिवको महिना । यस महिनालाई पूजाआज, भक्तिभाव, श्रद्धाको महिना पनि भनिन्छ । साउनमा भगवान शिव पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने, मठमन्दिर जाने गरिन्छ । साउनको सोमबारलाई विशेष दिन मानिन्छ । भ्गवान शिवको अनेक नाम छ । शंकर, भोलेनाथ, महादेव, आदिनाथ । यस्ता थुप्रै नामले भगवान शिवलाई

कुल पोष्ट : 160