Nepal Khabar

३२.२९ अंकले घट्यो शेयर बजार, कारोबार रकममा सामान्य सुधार

काठमाडौं, ७ मंसिर । साताको तेस्रो कारोबार दिन शेयर बजार ३२.२९ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १.१७ प्रतिशतले घटेर अंकमा २७३३.१४ आइपुगेको छ । मंगलवार २२६ कम्पनीको कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ५८ लाख रुपैयाँभन्दाको कारोबार भएको छ । यस दिन ठूला कम्पनीहरूको बजार मापक सेन्सेटिभ इन्डेक्स समेत

नेप्से परिसूचक साढे ११ अङ्कले घट्यो

काठमाडौं – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आज आइतवार ११ दशमलव ६० अङ्कले घटेर दुई हजार सात सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ । आज जलविद्युत् र उत्पादनबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, होटल र व्यापार समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय २५ कम्पनीका ७८ लाख ९४

विमा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई नेपाल लाइफको आकर्षक इन्सेन्टिभ

काठमाडौं - नेपाल लाइफले मंसिर महिनाको टार्गेट पुरा गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई थप इन्सेन्टिभ सहित पिकनिक लैजाने भएको छ । आर्थिक वर्ष २०७८/२०७९ धमाका अभिकर्ता, विजनेस कोर्डिनेटर र एजेन्सी म्यानेजर प्रोत्साहन योजना अन्तर्गत असोज महिनामा टार्गेट पुरा गर्नेहरुका लागि ‍यस्तो योजना ल्याएको

नेप्से सामान्य घट्यो, कारोबार रकम चार अर्ब रुपैयाँ मात्रै

काठमाडौं - शेयर बजार परिसूचक नेप्से आज आइतवार सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से बन्द हुने बेलामा एक दशमलव ३८ अङ्कले घटेर दुई हजार ६ सय ८८ दशमलव ९२ विन्दुमा झरेको छ । आज बैंक, जलविद्युत्, जीवन बीमा र म्युचल फन्ड समूहको शेयर घटेको छ । अरू समूहको शेयर सामान्य बढेको छ । आज दुई सय ३० कम्पनीका ७४ लाख

करिव ८० अंकले घट्यो बजार, सबै समूहमा राताम्य

काठमाडौं, मंगलबार शेयर बजार २.८२ प्रतिशतले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७९.७९ अंकले घटेर २७४९.८५ विन्दुमा रोकिएको हो । कारोबारमा आएका सबै समूहको परिसूचक घटेर राताम्य भएको छ । २२५ धितोपत्रको १ करोड १९ लाख १७ हजार कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर खरिद विक्री

बुधबार नेप्से ५ अंकले बढ्यो, ६ अर्ब ५५ करोड रुपैयाँको कारोबार

काठमाडौ :  शेयर बजार परिसूचक नेप्से बुधवार ५ अंकले बढेको छ । बजार खुलेदेखि बढ्न थालेको नेप्से साढे दुई बजेसम्म पुग्दा भने २० अङ्कले घटेको थियो । तर बजार बन्द हुने बेलामा नेप्से पाँच दशमलव २२ अंकले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको हो । आज बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स,

नेप्से झन्डै २३ अङ्कले बढ्यो, ६ अर्ब सात करोड रुपैयाँको कारोबार

काठमाडौ : शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २३ अङ्कले बढेको छ । नेप्से आज २३ दशमलव ७६ अङ्कले बढेर दुई हजार आठ सय ४३ दशमलव ६२ विन्दुमा पुगेको छ । आज बैंक, व्यापार र लगानीबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । बीमा, विकास बैंक, होटल र अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि आज कारोबार रकम

साताको अन्तिम नेप्से परिसूचक १३ अंकले बढयो

काठमाडौं – शेयर बजार परिसूचक नेप्से आज बिहीवार १३ अङ्कले बढेको छ । नेप्से १३ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार सात सय ८२ दशमलव १६ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर ५० अङ्कले, हाइड्रोको ६५, फाइनान्सको १३, अन्यको ४७ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ३० अङ्कले बढेको छ । आज निर्जीवन बीमा समूहको

ज्योति स्मार्ट सेभिङ्ग्स बचत खाता: १ खाता मै ३ सुविधा, सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर

काठमाडौं । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत, निशुल्क डिम्याट र निशुल्क मेरो सेयर गरि एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।       बचत संगसंगै डिम्याट खाता र मेरो शेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले

एनआइसी एशिया बैंकद्वारा १० अर्ब निक्षेप ठगी

काठमाडौं : एनआइसी एसिया बैंकले वित्तिय अपराध गरेको खुलाशा भएको छ । राष्ट्र बैंकको निर्देशनलाई लत्याउँदै उक्त बैंकले मितिमा खेलबाड गरेर अर्बौं रुपैयाँ ठगी गरेको पाइएको हो । एनआइसी एसियाले कार्तिकबाट लागू हुने गरी निक्षेपको ब्याज अधिकतम ११.१ प्रतिशत पु¥याएको थियो । यही ब्याज दरमा उसले करिव १० अर्ब रुपैयाँ

कुल पोष्ट : 437